काठमाण्डु - स्थानीय तह निर्वाचन केन्द्रीत रणनीति तय गर्न बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बिहीबार पनि बस्दैछ । एमालेको जारी केन्द्रीय कमिटी बैठकमा बिहीबार स्थानीय निर्वाचनको घोषणापत्र केन्द्रित छलफल हुने भएको हाे। बुधबार सुरु भएको बैठकमा निर्धारित ११ वटा एजेन्डामाथि छलफलपछि निर्णय सुनाउँदै बैठक समापन गर्न लागेको एमालेले जनाएको छ । घोषणापत्रमा पार्टीले…