अध्यक्ष प्रचण्ड आज जनकपुर जाँदै

काठमाण्डु -  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज मधेस प्रदेशको राजधानी जनकपुर जाँदैछन् । चुनाव केन्द्रित कार्यक्रमको विषयमा प्रशिक्षण दिन र अगुवा कार्यकर्तासँगको भेटघाटका लागि अध्यक्ष प्रचण्ड जनकपुर जान लागेका हुन् । जनकपुरधाममा पहिलोपटक प्रशिक्षण कार्यक्रम गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ । मङ्गलवार १२ बजे जनकपुरको तिरहुत्तियामा विभिन्न पार्टी परित्याग गरी माओवादी…