पोखरा - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी आफ्नै बलमा चुनावमा जाने दावी गरेका छन् । प्रेस सेन्टरले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै दाहालले माओवादी चुनावमा तालमेल गर्न नजाने बरु अरु पार्टीहरुले नै तालमेल गर्न खोजेको बताए । उनले पछिल्लो समय माओवादी प्रवेश गर्नेहरुको लहर सुरु भएको भन्दै चुनावमा माओवादी पहिलो पार्टी…