कार्गो विमानबाट एमाले उपाध्यक्ष पौडेल चीन जांदै

काठमाण्डु– नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल चीन भ्रमणमा जाने भएका छन् । चीनको कुन्मिङमा हुन लागेको ‘Economic Cooperation & Cultural Exchange’ कार्यक्रममा सहभागी हुन पौडेल सहित एमाले नेताहरु आज कार्गो विभानबाट चीनतर्फ जांदैछन् । एमाले उपाध्यक्ष पौडेलसंगै एमाले नेताहरु कांशिनाथ अधिकारी,मीनासिंह रखाल र पुष्प कंडेल समेत कुन्मिङ जांदैछन् । उक्त कार्यक्रममा चिनियां कम्युनिष्ट पार्टीका विदेश…