बालुवाटारमा शीर्ष नेताबीच छलफल जारी, एमसीसी मुख्य एजेण्डा

काठमाण्डु- सत्तारुढ गठबन्धनका शीर्ष तीन नेताबीच शनिबार छलफल जारी छ । शनिबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भइरहको हो । स्रोतका अनुसार आजको भेटवार्तामा एमसीसी, स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल भइरहेकाे छ । अमेरिकाले फेब्रुअरी २८ भित्र एमसीसी पारित गर्न दबाब दिइरहेको…