माओवादीको केन्द्रीय समिति बैठक स्थगित

काठमाण्डु – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । पदाधिकारी चयन गर्ने भन्दै यहि माघ २८ र २९ गते काठमाण्डुको प्रज्ञा भवनमा बोलाइएको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको हो । माओवादीको राष्ट्रिय महाधिवेशनले अध्यक्ष र केन्द्रीय सदस्य चयन गरे पनि अन्य पदाधिकारी छनोट गर्न सकेको छैन । कोरोना संक्रमणलाई विशेष…