एमसीसीविरुद्ध विभिन्न दलहरुले प्रदर्शन गर्दै

काठमाण्डु – ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले आज काठमाण्डु उपत्यकामा प्रदर्शन गर्ने भएका छन् । एमसीसी सम्झौताविरुद्ध आन्दोलन घोषणा गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी) नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र समाजवादी), राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले दिउँसो १२ बजे प्रदर्शन गर्ने भएका…