काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । उनी केहिबेरअघि बालुवाटार पुगेका हुन् । देउवालाई भेट्नुअघि कोइरालाले आफ्नो समूहका नेताहरुसँग छलफल गरेका थिए । कांग्रेस नेता जीवन परियारले सभापति र नेता कोइरालाबीचको भेटमा बिहीबार बस्ने पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकका एजेन्डाबारे छलफल हुने बताए । त्यस्तै देउवासँगको…