काठमाण्डु– शनिवार देशका विभिन्न ठाँउमा ४ जना मृत फेला परेका छन् । मृत फेला पर्नेमा तनहुँ, ब्याँस नगरपालिका-१२ कर्लुङ बस्ने ४० वर्षीया सिता दवाडी, ललितपुर महानगरपालिका-१८ आदिनाथ मार्ग डेरा गरी बस्ने मोरङ बिराटनगर महानगरपालिका घर भएका ३५ वर्षीय प्रकाश तिमल्सिना, खोटाङकाे साकेला गाउँपालिका-१ सेखुवा बस्ने ८४ वर्षीय देबी प्रसाद ढकाल र गुल्मीकाे चन्द्रकोट गाउँपालिका-८ बडिगार्ड…