क्रसर उद्योगको नवीकरणमा समस्या देखिएपछि महासंघद्वारा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले आफ्ना उद्योगहरूको नवीकरणमा उत्पन्न समस्याबारे सोमबार ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा महासंघका अध्यक्ष सीताराम न्यौपाने सहितका प्रतिनिधिले दर्ता भएको ७०० क्रसर तथा बालुवा उद्योगहरूलाई विगतकै मापदण्डका आधारमा नवीकरण गराउन माग गरेका हुन् । वातावरण सम्बन्धी मापदण्ड २०५४ र उद्योगका लागि…