बागलुङ पहिरो : थप एककाे शव फेला, २ जनाअझै बेपत्ता

बागलुङ– गत मङ्गलबार बडिगाड गाउँपालिका–१० आरुपाटामा खसेको पहिरोमा परी बेपत्तामध्ये थप एक जनाको शव फेला परेको छ । २ जना अझै बेपत्ता छन् । पहिरोमा परी बेपत्ता भएकी ७ वर्षीया मधु बुढाको शव आज बिहान फेला परेको हो । १० वर्षीय मनोज बुढा र ११ वर्षीय सुमन थापा अझै बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद…