काठमाण्डु - लुम्बिनी प्रदेश सरकारमा पार्टीको तर्फबाट नेतृत्व गरेर जान नपाएपछि नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले राजीनामा दिएका छन् । उनले पदबाट राजीनामा दिएर प्रदेश सभा सचिवालयले उपलब्ध गराएको गाडीसमेत बुझाएर काठमाण्डु आएका छन् । ९ साउनमा प्रदेश सरकारमा पार्टीको नेतृत्व गरेर मन्त्रीको शपथ लिने तयारीमा प्रदेश प्रमुखको कार्यालयमा पुगेका…