काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीसँग आज छलफल गर्दैछन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायणसहित ९ जना मन्त्रीहरूसबै काठमाडौं आएका छन् । प्रधानमन्त्री ओलीले उनीहरूलाई विशेष निर्देशन दिने कार्यक्रम तय भएपछि मुख्यमन्त्री आचार्यसहित ९ जना मन्त्री काठमाण्डौं आएका हुन् । प्रदेशको विकास र संघीयता कार्यान्वयनका विषयमा छलफल गर्न ओलीले प्रदेशका सबै मन्त्रीलाई काठमाडौं बोलाएका…