सांसद प्रभु साहकाे प्रश्न-हेलिकोप्टर थोत्रो हो कि हाम्रो सिस्टम ?

काठमाण्डु– प्रतिनिधि सभाका सांसद प्रभु साहले हेलिकोप्टर थोत्रो हो कि हाम्रो सिस्टम थोत्रो हो भनेर प्रश्न गरेका छन् । सङ्घीय संसद्, प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबार बसेको बैठकमा बोल्दै सांसद साहले थोत्रो हेलिकोप्टर उडाएर मान्छे मारेको देखिएको भन्दै हेलिकोप्टर थोत्रो हो कि हाम्रो सिस्टम थोत्रो हो भनेर प्रश्न गरेका हुन् । नेपालको…