दलसँग आवद्ध मन्त्रीलाई राजीनामा दिन प्रधानमन्त्रीको सुझाव

काठमाण्डु- प्रधानमन्त्री शुसिला कार्कीले राजनीतिक दलसँग आवद्ध मन्त्रीहरूलाई राजीनामा दिन सुझाव दिएकी छन्। हिजो बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले दलसँग आबद्ध भइसकेका मन्त्रीहरूले परिस्थितिको मूल्याङ्कन गरी आफैं निर्णय गर्नुपर्ने संकेत गरेकी हुन्। प्रधानमन्त्रीले कुनै मन्त्रीलाई व्यक्तिगत रूपमा नाम लिएर नभने पनि दलसँग आवद्ध भएकाहरूले बुझेर कदम चाल्नुपर्ने बताएको स्रोतले जनाएको छ। हाल ऊर्जामन्त्री रहेका राष्ट्रिय…