काठमाण्डु - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई देश बनाउने नीति नभएको बताएका छन् । बुधबार मोरङको रंगेलीमा आयोजित सार्वजनिक सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली कांग्रेसलाई देश बनाउने नीति नभएकाले एमालेको विरुद्धमा जान नसक्ने आरोप लगाएका हुन् । ‘काँग्रेससँग देश बनाउने, नीति पनि छैन, विचार पनि छैन । काँग्रेस एमालेको विरुद्धमा…