माओवादीले तोक्यो सातै प्रदेशमा प्रदेश इन्चार्ज, क-कस्ले पाए जिम्मेवारी ?

काठमाण्डु - माओवादी केन्द्रले सातै प्रदेशमा इन्चार्ज तोकेको छ । सोमबार काठमाण्डुमा सम्पन्न माओवादी केन्द्रीय समितिको बैठकले सातै प्रदेशमा इन्चार्ज तोक्ने निर्णय गरेको हो । माओवादी केन्द्रले प्रदेश १ को इन्चार्ज राम कार्की,मधेस प्रदेशमा गणेश शाह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, र लुम्बिनीमा चक्रपाणि खनाललाई इन्चार्ज तोकेको छ । माओवादीको कर्णाली प्रदेशमा इन्चार्ज रहेका…