संसद् विघटन गरेर ‘अर्ली’ इलेक्सनमा जाने गठबन्धनको तयारी

काठमाण्डु – सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा भंग गरेर अर्लि इलेक्सन गर्नेबारे छलफल सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदको जारी अवरोध खुलाउन सकारात्मक नभएको भन्दै गठबन्धनमा आबद्ध चार दलबीच त्यस किसिमको छलफल भएको हो । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आइतबार प्रतिनिधि सभाको बैठकमा सहभागी हुने क्रममा संसद् भवन बाहिर  पत्रकारहरुसँग प्रतिक्रिया…