माओवादीमा जुटेन सहमति, चुनावपछि मात्रै पदाधिकारी छान्ने

काठमाण्डु – नेकपा माओवादी केन्द्रले तत्काल पदाधिकारी चयन नगर्ने भएको छ । आज बस्ने केन्द्रीय समिति बैठकका लागि केन्द्रीय समितिलाई पूर्णता दिने, पोलिटब्युरो, स्थायी समिति र पदाधिकारीलाई पूर्णता दिने, पार्टी नेताको कार्यविभाजन, स्थानीय निर्वाचन लगायतका एजेण्डा तय गरिएको थियो । तर नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा सोमबार बिहान बसेको शीर्ष नेताहरुको अनौपचारिक…