काठमाण्डु– अमेरिकी डलरकाे भाउले दैनिक नयाँ रेकर्ड बनाइरहेको छ । बुधबार अमेरिकी डलरको भाउ १७ पैसा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०३ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६३ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४६.१९ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.८५…