अमेरिका र चीनको दबावले एमसीसी पेचिलो भू-राजनीतिक मुद्दा बन्यो : विवेकशील साझा

काठमाण्डु – विवेकशील साझा पार्टीले एमसीसीमा अब थप राजनीति नगर्न आग्रह गरेको छ । पार्टीका प्रवक्ता शरदराज पाठकले विज्ञप्ति जारी गर्दै अबका दिनमा पनि एमसीसीमाथि थप राजनीति गर्नु भनेको नेपालको भूराजनीतिक जटिलतालाई अझ बल्झाउनु भएको बताएका छन् । सत्ता गठबन्धन र प्रतिपक्षी दलको अपरिपक्व र गैरजिम्मेवारीपूर्ण शैलीका कारण चीन र अमेरिकाको सक्रियता बढेर एमसीसी पेचिलो…