एमसीसी सम्झौता संसदबाट बहुमतले पारित

काठमाण्डु - एमसीसी सम्झौता संसदबाट पारित भएको छ । १२ बुँदे व्याख्यात्मक घोषणासहित आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकले एमसीसी सर्वसम्मत पारित गर्ने निर्णय गरेको हो । सम्झौतालाई सभामुख अग्निप्रसाद सापकोटाले ध्वनी मतका साथ पास गरेका हुन् । यसका साथै व्याख्यात्मक प्रस्ताव अनुमोदन भएको उनले घोषणा गरे । एमाले सांसदहरुको नाराबाजी चलिरहेका बेला अर्थमन्त्री जनार्दन शर्माले…