काठमाण्डु – सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका केहि सांसदहरुले एमसीसीको मतदान प्रकृयामा भाग नलिने भएका छन् । सांसदहरू झलनाथ खनाल, गिरिराजमणि पोखरेल र अञ्जना बिशंखे मतदान प्रकृयामा सहभागी नहुने भएका हुन् । एमसीसी संसदबाट पारित गर्नका लागि आइतबार साँझ बोलाइएको प्रतिनिधिसभाको अर्को बैठकमा हुने मतदान प्रकृयामा आफू सहभागी नहुने नेता खनालले…