एमसीसी विराेध : माओवादी कार्यकर्ताले छाडे नयाँ बानेश्वर

काठमाण्डु – नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरूले एमसीसीविरुद्धको आन्दोलन गर्दै आएका प्रदर्शनस्थल नयाँ बानेश्वर छाडेका छन् । एमसीसी सदनबाट अनुमोदन गराउन नहुने माग राखेर केही दिनयता प्रदर्शन गर्दै आएका माओवादी नेता कार्यकर्ताहरूले आइतबार नगर्ने भएका छन् । माओवादीले व्याख्यात्मक टिप्पणीसहित एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेपछि कार्यकर्ताहरूले पनि प्रदर्शन नगर्ने भन्दै प्रदर्शनस्थल नयाँ बानेश्वर…