काठमाण्डु - नेकपा एमालेले दुई विशेष जिल्लासहित ६३ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ । एमालेले मंगलबार विज्ञप्ति जारी गरी दुई विशेषसहित ६३ जिल्लामा नयाँ नेतृत्व चयन भएको जानकारी दिएको हाे । बाँकी १४ जिल्लामा कोभिड संक्रमण कम भएपछि गर्ने एमालेले निर्णय गरेको छ । एमालेका अनुसार पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगु गरी पाँच जिल्लामा…