भीषण गर्मीले वर्षेनी पौने दुई लाख युरोपेलीले ज्यान गुमाउँछन्

काठमाण्डु-युरोपका देशहरूमा गर्मीका कारण बर्षेनी एक लाख ७५ हजारभन्दा बढी मानिसको ज्यान जाने गरेको तथ्याङ्क विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले सार्वजनिक गरेको छ । डब्लुएचओको युरोपेली शाखाले एक प्रतिबेदन सार्वजनिक गर्दै सन् २००० देखि २०१९ को बीचमा हरेक वर्ष गर्मीका कारण भएका चार लाख ८९ हजार मृत्युमध्ये युरोपेली क्षेत्रमा ३६ प्रतिशत अर्थात् औसतमा एक लाख ७६…