अमेरिकामा राष्ट्रपतिको उम्मेदवार चयन गर्न डेमोक्रेटिक पार्टीमा मतदान सुरु

काठमाण्डु-अमेरिकामा डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार चयनका लागि मतदान जारी छ । मतदानमा उपराष्ट्रपति कमला ह्यारिसको जित निश्चित जस्तै छ । डेमोक्रेटिक पार्टीका प्रतिनिधिहरूलाई अगस्ट ६ को बिहान ४ बजेसम्म राष्ट्रपतिको उम्मेदवार चयनका लागि मतदान समय सीमा निर्धारण गरिएको छ । कमला ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवार बन्नका लागि डेमोक्रेटका ४ हजार प्रतिनिधिमध्ये १९ सय ७६ मत…