तीन राज्यमन्त्रीले आज शपथ लिँदै

काठमाण्डु-प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा नेपाली कांग्र्रेस र नागरिक उनमुक्ति पार्टीबाट तीन राज्यमन्त्रीहरूले आज शपथ लिंदैछन् । स्रोतका अनुसार नेपाली कांग्रेसबाट कान्छाराम तामाङ र रूपा विक तथा नागरिक उन्मुक्ति पार्टीबाट अरुण चौधरीले राज्यमन्त्रीको शपथ लिन लागेका हुन् । कांग्रेसबाट राज्यमन्त्री बन्न लागेका तामाङ र विकको मन्त्रालय अहिले तोकिएको छैन । उनीहरूलाई कुन मन्त्रालयमा पठाउने विषयमा…