ओलीको प्रश्न– निर्मला पन्तको विषयमा अहिले किन सरकार मौन छ ?

काठमाण्डु – नेकपा एमाले अध्यक्ष केपी ओलीले बलात्कारपछि हत्या भएकी कन्चनपुरकी निर्मला पन्तको विषयमा सरकार मौन बसेको आरोप लगाएका छन् । शुक्रबार मुलपानीमा आयोजित एमाले काठमाण्डुको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा उनले आफू सरकारमा हुँदा अनुसन्धान गर्न नदिएर व्यवधान खडा गरेको भन्दै अहिले देउवा सरकार किन मौनको भन्दै प्रश्न गरे । ‘हामी सरकारमा हुँदा निर्मला–निर्मला भनेर…