काठमाण्डु – संसदमा जारी गतिरोध अन्त्यका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसंग संवाद थाल्ने भएका छन् । प्रधानमन्त्री देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग भेट गरेर संसदको गतिरोध अन्त्यका लागि पहल गर्ने भएका हुन् । ओलीलाई भेट्न देउवा वालकोट जाने बताइएको छ । आज भएको पाँच दलीय गठबन्धनको बैठकमा संसद अवरोध…