काठमाण्डु – नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनमा १२ जोडी श्रीमान श्रीमति केन्द्रीय समितिमा निर्वाचित भएका छन् । पूर्वमन्त्री वर्षमान पुनका श्रीमान् श्रीमती नै केन्द्रीय समितिमा अटाएका छन् । पुन खुल्लातर्फबाट केन्द्रीय सदस्यमा निर्वाचत हुँदा पूर्व सभामुख समेत रहेकी ओनसरी घर्ती जनजाति महिलाबाट केन्द्रीय सदस्य बनेकी छन् । यस्तै पूर्वमन्त्री शक्ति बस्नेत र उनकी श्रीमती…