यी हुन् समावेशी समानुपातिक अन्तर्गत खसआर्यतर्फ १३ केन्द्रीय सदस्य (सूचीसहित)

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’ ले जारी महाधिवेशनको बन्दसत्रमा केन्द्रीय सदस्यहरुको नामावली प्रस्तुत गरेका छन् । २३६ जनाको केन्द्रीय समिति घोषणा गरिएको उनले बन्दसत्रमा बताए । ‘खुला तर्फ १४५ जना हुने भए, दुइवटै जोड्दा २ सय ९९ भयो । समानुपातिकबाट १२५ जना प्रस्तुत हुँदैछन् । खुलाबाट १११ जना । यसो गर्दा…