काठमाण्डु - नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बसिरहेको छ । बन्दसत्रले पार्टीको विधान पारित गरेपछि केही समयका लागि स्थगित भएको बैठक फेरी सुरू भएको हाे । स्थायी समितिले संशोधित विधानको कलस्टरसमेत मिलाएर केन्द्रीय समितिको प्यानल घोषणा गर्नेबारे निर्णय गर्ने छ । । त्यसपछि केन्द्रीय समितिको प्यानल घोषणा हुने बताइएको छ। प्यानललाई महाधिवेशन हलले अनुमोदन…