पेरिस ओलम्पिक आजदेखि विधिवत सुरु हुँदै

काठमाण्डु- खेलकुदको कुम्भ मेला ओलम्पिकको ३३ औँ संस्करणको आज फ्रान्सको पेरिसमा औपचारिक उद्घाटन हुँदै छ । नेपाली समय अनुसार राति ११ बजे उद्घाटन समारोह सुरु हुने छ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले गर्ने खेलको आधिकारिक उद्घाटन गर्नेछन् । उद्घाटन समारोहमा सेलिन डियोन र लेडी गागाले प्रस्तुति दिनेछन् । समारोहका कलात्मक निर्देशक थोमस जोलीका अनुसार उद्घाटन…