काठमाण्डु-३३ औँ गृष्मकालीन पेरिस ओलम्पिक अन्तर्गत महिला फुटबलका खेल आजदेखि शुरु हुँदैछ । ओलम्पिकको उद्घाटन भोलि हुने भए पनि फुटबलसहितका केही खेल अघि नै शुरू भएका हुन् । महिला फुटबलमा आज राति ६ वटा खेल हुँदैछन् । राति पौने ९ बजे समूह ‘ए’ का क्यानडा र न्युजिल्यान्ड तथा समूह ‘सी’ का स्पेन र जापान खेल्दैछन्…