काठमाण्डु – संसदको जारी गतिरोध खेुलाउन कर्णाली प्रदेशमा सरकार र प्रमुख प्रतिपक्ष दलबीच ७ बुँदे सहमति भएको छ । मंगलबार सभामुख राजबहादुर शाहीको संयोजकत्वमा बसेको सर्वदलीय बैठकले एमालेले सरकारसमक्ष राखेको विभिन्न माग पूरा गर्ने निर्णय गरेपछि सरकार र एमालेबीच ७ बुँदे लिखित सहमति भएको हो । प्रदेशसभाको नवौँ बैठकमा विभिन्न माग राखेको एमालेले उक्त सहमतिसँगै…