निर्वाचन घोषणाको माग गर्दै एमालेका २१ भातृ संगठनले बुझाए ज्ञापनपत्र

बुटवल – नेकपा एमाले निकट भातृ संगठनहरूले तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेर समयमै निष्पक्ष निर्वाचन गराउन सरकार समक्ष माग गरेका छन् । रुपन्देहीमा क्रियाशिल एमाले निकट २१ वटा भातृ संगठनले लोकतन्त्रको मुल मर्म आवधिक निर्वाचन, संवैधानिक सर्वोच्चता र नागरिकको अभिमत भएकाले तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गरेका हुन् । अनेरास्ववियु, राष्ट्रिय युवा…