काठमाण्डु – पाँच दलीय सत्ता गठबन्धनको बैठक आज बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकमा संसद्मा जारी अवरोध, एमसीसीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने सरकार प्रवक्तसमेत रहेका सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सर्वदलीय बैठक अघि विभिन्न राष्ट्रिय मुद्दामा साझा धारणा बनाउन सत्तारुढ दलको बैठक बोलाइएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले ४ बजेका…