एमसीसीमा सहमति जुटाउने देउवाको प्रयास, सहमति नजुटे ताजा जनादेशमा जाने

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् । आज बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंगको भेटमा सर्वदलिय बैठक बोलाउने बिषयमा छलफल भएको बताइएको छ । संसदको गतिरोध अन्त्यका लागि सबै दलसंग छलफल गर्न दाहालले देउवालाई सुझाएको बताइएको छ । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)लाई संसदबाट अनुमोदन गराउने बिषयमा पनि…