कांग्रेस महाधिवेशन : सहमहामन्त्रीको मतगणना सुरु

काठमाण्डु - नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीको मतगणना सुरु भएको छ। काठमाण्डुमा जारी महाधिवेशनमा अन्तर्गत पहिलो चरणमा महिला, दलित र आदिवासी जनजातितर्फको मत गणना सुरु भएको हो । बाँकी पाँच सहमहामन्त्रीको मतगणना भने शुक्रबार हुने जनाइएको छ । सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा, बद्री पाण्डे, फरमुल्लाह मन्सुर, सुरेन्द्रप्रसाद चौधरी, देवराज चालिसे, रञ्जित कर्ण, रामकृष्ण यादव,…