माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्षमा बराल चयन

काठमाण्डु – नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्षमा सुदर्शन बराल मगर चयन भएका छन् । मंसिर २५ र २६ मा दाङमा सम्पन्न पहिलो प्रदेश अधिवेशनले २ सय १७ सदस्यीय समिति चयन गरेको थियो । सो समितिले प्रदेश अध्यक्षमा गुल्मीका सुदर्शन बराललको नाम टुंगो लगाएको हो । अध्यक्षको नाम टुंगो लगाएपनि अन्य पदाधिकारी भने टुंगो लागेको…