३५ सय ५८ मत गन्दा खड्काको अग्रता कायमै, दोस्रो नम्बरमा गच्छादार

काठमाण्डु – नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र विजय गच्छादारले अग्रता कायम गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा पछिल्लो परिणामअनुसार खड्काले अग्रता कायमै राखेका छन् भने गच्छादार पछिपछि  छन्। ३५५८ मत गन्दा खड्काले १६३४ र गच्छादारले १४४३ मत पाएका छन् । खड्का सभापति शेरबहादुर देउवा समूहका हुन् । त्यस्तै धनराज गुरुङले १४३७…