सभापतिमा निर्वाचित भएपछि देउवालाई एमाले अध्यक्ष ओलीले दिए बधाई

काठमाण्डु-  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवाबीच टेलिफोन वार्ता भएको छ । एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका देउवालाई टेलिफोनमार्फत बधाई समेत दिएका छन् । दुवै नेताबीच संसदमा भएको अवरोध,एमसीसी, अदालतमा देखिएको समस्या र पछिल्लो राजनीतिक अवस्थाका बारेमा समेत टेलिफोनमा कुराकानी भएको स्रोतले बतायो । एमाले…