आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाण्डु – सुनसरी र कञ्चनपुरबाट आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ बस्ने भुटाई मेहताको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा करीब  ९ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–४ नयाँ रिछा बस्ने रामि चन्दको गोठमा सोमबार बिहान आगलागी हुँदा गोठ पूर्ण रूपमा जलेर…