काठमाण्डु- नेपाल विद्युत प्राधिकरणले नेपालीहरुको दोस्रो महान चाड तथा उज्यालोको पर्व तिहारमा विद्युत आपूर्तिमा कुनै पनि किसिमको समस्या नआउने दाबी गरेको छ । नेपाल न्यूज बैंकसँगको कुराकानीमा प्राधिकरणका प्रवक्ता राजन ढकालले तिहारको समयमा देशका प्रायजसो उद्योगधन्दाहरू बन्द हुने भएकाले पनि विद्युत व्यवस्थापनमा कुनै समस्या नहुने बताए । उनले भने,‘ तिहारको बेलामा भन्दा धेरै विद्युत खपत…