नवलपरासीपूर्व – प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङले कावासोतीमा निर्माण गरिएको प्रहरी कल्याण कोष पेट्रोल पम्पको आईतबार उद्घाटन गरेका छन् । उद्घाटनपछि आईजीपी खापुङले पेट्रोल पम्प र नयाँ भवनको निरीक्षण गर्दै कार्यालय परिसरमा वृक्षरोपण समेत गरे । कार्यक्रममा बोल्दै उनले नेपाल प्रहरीले समाजमा शान्ति–सुरक्षा कायम राख्न समुदायसँग सहकार्य गर्दै आएको बताए । उनले नवनिर्मित पेट्रोल…