काठमाण्डु– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव डा. संगीता मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ आयोगले आइतबार म्यामोग्राफी मेसिन खरिदमा झुटा बिल बिजक बनाएर भ्रष्टाचार गरेको आरोपमा मिश्र सहित १४ जनाविरुद्ध मुद्दा दायर गरेको हो । आयोगले मिश्रासहित १५ जनालाई १४ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरेको छ । स्वास्थ्य सेवा विभागका तत्कालीन व्यवस्थापन महाशाखा निर्देशक…