काठमाण्डु- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्कीले आज र भोलीभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी हुन् । प्रधानमन्त्रीले रक्षा र परराष्ट्र मन्त्रालय आफ्नै जिम्मामा राखेर मन्त्रिपरिषद् विस्तारको गृहकार्य गरेकी हुन् भने बाँकी आठ मन्त्रालयमा मन्त्रीहरू नियुक्त गर्ने छन् । २३ र २४ भदौको जेनजी आन्दोलनपछि…