कांग्रेस महाधिवेशन : प्रतिनिधि बस्नका लागि सुन्धारा, ठमेल र गौशालाका ८६ होटल बुकिङ

काठमाण्डु – नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भाग लिन काठमाण्डु आउने महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा होटल बुकिङ गरिएको छ । यही मङ्सिर २४ गतेदेखि सुरु हुने महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका लागि राजधानीको सुन्धारा, ठमेल र गौशालामा बस्ने व्यवस्था गरिएको हो । हालसम्म तीन हजार ८०० प्रतिनिधिका लागि ८६ होटल बुकिङ गरिएको आवास तथा भोजन…