स्थायी कमिटीलाई पूर्णता दिँदै एमाले, आकांक्षी धेरै

काठमाण्डु – नेकपा एमालेले पार्टी संरचनालाई बलियो बनाउने भएको छ । सबै विभाग लाई छिट्टै पूर्णता दिने जनाइएको छ । स्थायी कमिटीलाई पनि पूर्णता दिने एमाले नेताहरुले बताएका छन् । आगामी मंसिर २५ र २६ गते बस्ने पार्टीको केन्द्रीय कमिटीको बैठकले स्थायी कमिटीलाई पूर्णता दिने तयारी गरेको नेताहरुले बताएका छन् । स्थायी कमिटीमा नेताहरुको व्यवस्थापनमा…